IME Life New

ओरिएण्टल इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ओरिएण्टल इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । इन्स्योरेन्सले मार्केटिङ अफिसरका लागि केही र एडमिनीस्ट्रटिभ असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

इन्स्योरेन्सले हेटौडा, पोखरा र भैरवा शाखा तथा अन्य संचालनमा आएका विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका आवेदकले १२ जुलाईभित्र आवेदन दिइसक्नुपर्ने छ ।

Esewa
Crest

थप जानकारीको लागि यो http://www.orientalinsurance.com.np  लिंकमा क्लिीक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS