IME Life New

सूर्या लाईफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं : सूर्या लाईफ इन्स्योरेन्सको सञ्चालक समिति बैठकले एनआईसी एशिया क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ।  कम्पनीले साउन २३ गते बुधबारदेखि लागू हुने गरि एनआईसी एशिया क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको जनाएको छ ।

 

Esewa
Crest

यस अनुसार धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्न, दाखिला खारेज, नामसारी, शेयरको रोक्का/ फुकुवा गर्ने लगायतको शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पुर्ण कार्य एनआईसी एशिया क्यापिटल बबरमहल मार्फत हुनेछ।

यसअघि नबिल इन्भेष्ट बैंकिङ्ग सूर्या लाईफ इन्स्योरेन्सको शेयर रजिष्ट्रार रहेको थियो।  सेयरधनीले कम्पनीको सेयर सम्बन्धि सम्पूर्ण कार्यका लागि अबदेखि  एनआईसी एशिया क्यापिटल बबरमहलमा जानुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS