IME Life New

सनराइज बैंकको नयाँ शाखा र शाखारहित बैंकिङ सेवा विस्तार, पनौती शाखा स्थानान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सनराइज बैंकले गोदावरी स्थित अत्तरियामा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन गोदावरीे नगरपालिकाका मेयर हरि सिंह साउद र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले संयुक्त रुपमा गरे ।

सोही दिन बैंकले आफ्नो पनौती शाखा पनि स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन संचालक समितिका सदस्य ओम कृष्ण जोशी र ई. बच्छराज तातेडको उपस्थितीमा पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले गरे ।

Esewa
Crest

त्यस्तै, बैंकले डडेलधुरा, वडा नं ३, गन्यापधुरामा ३६ औँ शाखा रहित बैंकिङ्गको पनि उद्घाटन गरेको छ । वडा अध्यक्ष चक्र बहादुर देउवाले उक्त शाखारहित बैंकिङको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS