IME Life New

एनसीसी बैंकमा आवेदन दिनुभयो? अब दुई दिन मात्र बाँकि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनसीसी बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले डेपुटि चिफ एक्जुकेटिभ अफिसरका लागि १ जना, डेपुटि जनरल म्यानेजरका लागि १ जना, असिस्टेन्ट म्यानेजरका लागि २ जना र म्यानेजमेन्ट ट्रेनीका लागि १० जना गरी १४ जना कर्मचारीको माग गरेको हो ।

बैंकले विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जुन २६ भित्र आवेदन दिईसक्नुपर्ने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS