Connect IPS
IME Life

एनआईसी एशिया बैंकले माग्यो ४०० जना कर्मचारी, +2 गरेकालाई पनि अवसर

SPIL
NIC ASIA new
Sanima Reliance

एनआईसी एशिया बैंकले विभिन्न पदका लागि एकै पटक ४ सय जना कर्मचारीको माग गरेको छ । बैंकले यसअघि ८६ जना कर्मचारीको माग गरि खुलाएको विज्ञापन म्याद सकिने बित्तिकैे थप ४ सय जना कर्मचारीको माग गरेको हो ।

बैंकले उपत्यकाभित्रका विभिन्न शाखा कार्यालयका लागि ५० जना शाखा प्रबन्धक मागेको छ । यस पदका लागि स्नातकोत्तर गरी कम्तिमा पनि १० वर्षको कार्यानुभव हुनु पर्ने बैंकले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै ५० जना रिलेसनसिप म्यानेजर मा गरेको छ । यसका लागि स्नातकोत्तर गरी बैंकिङ क्षेत्रमा कम्तिमा पनि ५ वर्षको अनुभव र उमेर २१ वर्षदेखि ४० वर्ष हुनुपर्नेछ ।

सर्भिस म्यानेजर पदका लागि १ सय जना कर्मचारी आह्वान गरिएको छ । जसका लागि स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा तीन वर्षको कार्यानुभव भएको हुनुपर्ने छ । उमेरको हदमा भने १८ वर्षदेखि ३५ वर्ष उमेर समुहकाले यस पदमा एप्लाई गर्न सक्नेछन् ।

प्लस टु तथा व्याचलर सकेका तर अनुभव नभएकाहरुले मार्केटिङ, कस्टमर सर्भिस, हेल्प डेक्स लगायतमा एप्लाई गर्न सक्नेछन् । यी पदहरुमा लागि २ सय जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार २० गतेसम्ममा आवदेन दिइसक्नुपर्ने बैंकले जनाएको छ । बैंकको वेबसाइटमा गएर अनलाइन आवदेन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS