IME Life New

राष्ट्रिय बीमा संस्थानमा बजार विज्ञ देखि बीमा विज्ञ पदमा रोजागारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राष्ट्रिय बीमा संस्थानले करार सेवामा विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थानले बीमा विज्ञ १, बजार विज्ञ १ र सेमिक्वालिफाइड सि.ए पदमा २ जना माग गरेको हो ।

इच्छुक तथा योेग्यतता पुगेका नपाली नागरिकले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिनसक्ने संस्थानले जनाएको छ । करार अवधि एक वर्षको हुनेछ ।

Esewa
Crest

आवेदकले आवेदनको साथमा नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता, अनुभवको प्रमाणपत्रको स्वंय प्रमाणित १ १ प्र्रतिलिपि साथै सम्पर्क ठेगाना सहितको विस्तृत वैयक्तिक विवरण संलग्न पेश गर्नुपर्नेछ । विज्ञ पदको लागि आवेदकले ५ हजार शब्दमा नबढ्ने गरी ३ प्रति व्यावसायिक कार्य योजना समेत पेश गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS