Connect IPS
IME Life

सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा

SPIL
NIC ASIA new
Sanima Reliance

कामु प्रमुख कार्यकारीका रुपमा सनराइज बैंकको ब्यवस्थापन नेतृत्व गर्दै आएकी आशा राणालाई सनराइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ।

बैंकले प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठलाई नियुक्त गरेपनि सञ्चालकहरुको बिबादका कारण उनी कार्यभार सम्हाल्न गएका छैनन्।

Prabhu
Crest

राणा विगत ३१ बर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत छिन्। राणा सनराइज बैंकको स्थापनादेखि नै त्यहाँ रहँदै आएकि छिन् ।

सनराइज आउनुअघि उनी हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६वर्ष भन्दा बढी काम गरेकी थिइन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS