IME Life New

सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामु प्रमुख कार्यकारीका रुपमा सनराइज बैंकको ब्यवस्थापन नेतृत्व गर्दै आएकी आशा राणालाई सनराइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ।

बैंकले प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठलाई नियुक्त गरेपनि सञ्चालकहरुको बिबादका कारण उनी कार्यभार सम्हाल्न गएका छैनन्।

Esewa
Crest

राणा विगत ३१ बर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत छिन्। राणा सनराइज बैंकको स्थापनादेखि नै त्यहाँ रहँदै आएकि छिन् ।

सनराइज आउनुअघि उनी हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६वर्ष भन्दा बढी काम गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS