IME Life New

नन लाईफ भन्दा लाईफ इन्स्योरेन्सको ग्रोथ आकर्षक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सात जीवन बीमा कम्पनी र पन्ध्र  निर्जीवन बीमा कम्पनीहरु गरी २२ बीमा कम्पनीहरुको शेयर बजारमा कारोवार हुने गरेको छ।

आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास र आर्थिक वर्ष ७४ /७५को तेश्रो त्रैमासलाई दाँजेर हेर्दा निर्जीवन बीमा व्यवसाय भन्दा जीवन बीमा व्यसाय नै फैलिएको देखिन्छ।

Esewa
Crest

कुल बीमा शुल्क आर्जन रकमलाई आधार मान्दा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन रकम ४६ प्रतिशतले वृद्धि बहेको छ भने निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन रकम १३ प्रतिशतले मात्र वृद्धि भएको छ।

निर्जीवन बीमा कम्पनीहरु मध्य सबै भन्दा धेरै कुल बीमा शुल्क आर्जनमा वृद्धि रास्ट्रिय बीमा कम्पनीले गरेको छ।  रास्ट्रीय बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ४६ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै जीवन बीमा कम्पनीहरुमा सबै भन्दा राम्रो ग्रोथ लाइफ इन्स्योरेन्स कर्पोरेश नेपालको रहेको छ।  लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको कुल बीमा शुल्क आर्जन ९६ प्रतिशतले वृद्धि भएको छ।

जीवन बीमा कम्पनीहरुको ग्रोथ :

(रकम हजारमा )

निर्जीवन बीमा कम्पनीहरुको ग्रोथ :

(रकम हजारमा )

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS