IME Life New

प्रभु बैंकको नयाँ शाखा कैलालीको टिकापुरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रभु बैंकले कैलालीको टिकापुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा उक्त नयाँ शाखा विस्तार गरी कारोबार शरु गरेको हो ।

सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा पुर्याउने उद्देश्यले कैलाली जिल्ला टिकापुर न.पा. वडा नं.१ स्थित टिकापुरमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन टिकापुर न.पा.का नगर प्रमुख टपेन्द्र बहादुर रावलले गरे ।

Esewa
Crest

कार्यक्रममा बोल्दै टिकापुर न.पा.का नगर प्रमुख टपेन्द्र बहादुर रावलले उ प्रभु बैंकले देशका विभिनन ठाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस टिकापुर शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने भएको बताए ।

हालसम्म बैंकले १ सय ८४ वटा शाखा, १ सय ४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS