नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा भदौ १ गते गर्ने भएको छ । उक्त संस्थाले चुक्तापुँजी बढाउन १०० प्रतिशत हकप्रद सेयर निष्कासनका प्रस्ताव सभाबाट पारित गर्ने छ ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने छ ।संस्थाको १६ करोड रुपैयाँ रहेको पुँजीलाई दोब्बर बनाई ३२ करोड रुपैयाँ पुर्याउने भएको छ । समूह ख बाट प्रतिनिधित्व हुने दुई जना सञ्चालकको पनि निर्वाचन गर्ने संस्थाले जानकारी दिएको छ ।
शतप्रतिशत हकप्रदको भारी बोकाउदै नाडेप लघुबित्त
![](https://insurancekhabar.com/wp-content/uploads/2018/08/nadep-laghubitta-bittiya-sanstha-limited47.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)