शिखर इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले म्यानेजर र एसिस्टेन्ट पदमा १/१ जना कर्मचारी माग गरको छ । त्यस्तै, कम्पनीले एसिस्टेन्ट डेपुटि म्यानेजर, अफिसर फाइनान्स डिपार्टमेन्ट पदमा केही र एक्जुकेटिभ सेक्रेटरि पदमा १ जना कर्मचारी माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।