Connect IPS
IME Life

चौतारी र आरम्भ लघुवित्तले गरे मर्जरको सहमति

SPIL
NIC ASIA new
Sanima Reliance

चौतारी लघुवित्त र आरम्भ माइक्रोफाइनान्स कम्पनी मर्ज हुने भएका छन् । काभ्रेको बनेपा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्स र रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त एक आपसमा मर्ज हुन् लागेका हुन् ।

आज बुधबार दिउँसो १ बजे काठमाडौँको बुद्धनगरमा मर्ज सम्बन्धि सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् । जानकारी अनुसार १ः१ को स्वाप रेसियोमा मर्ज गर्ने सहमति भएको छ ।

Prabhu
Crest

हाल आरम्भ माइक्रोफाइनान्सको चुक्ता पूँजी ६ करोड रहेको छ भने चौतारी लघुवित्तको चुक्ता पूँजी १८ करोड ६० लाख रहेको छ ।

मर्ज पछि बन्ने संस्थाको अध्यक्ष र सीइओ चौतारीको रहने छन् भने डेपुटी सीइओ आरम्भबाट आउने छन् । त्यस्तै मर्जपछि कम्पनीको नाम चौतारी आरम्भ लघुवित्त हुने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS