IME Life
GBIME

गरिमा विकास बैंकले माग्यो कर्मचारी

SPIL
NIC ASIA new
NLIC

गरिमा विकास बैंकमा जागीर खुलेको छ । बैंकले केही संख्यामा ब्रान्च मेनेजर र एसिस्टेन्ट मागेको छ । बैंकले विभिन्न शाखा कार्यलयका लागि केही संख्यामा कमर्मचारीको माग गरेको हो ।

स्नातक उतीर्ण गरी दुई वर्षको अनुभव हासिल गरेका व्यक्तिले ब्रान्च मेनेजरका लागि आवेदन दिन सक्नेछन् भने एसिस्टेन्टका लागि २ उतीर्ण दुई वर्षको अनुभव भएको हुनुपर्नेछ । आवेदन दिने म्याद ६ जुनसम्म रहेको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS