IME Life New

स्वास्थ्य बीमामा ६ अर्ब बजेट विनियोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

स्वास्थ्य बीमामा ६ अर्ब रकम विनियोजन भएको छ । सरकारले ७७ जिल्लामा स्वास्थ्य बीमा पुर्याउने लक्ष्य लिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमा उक्त कुरा उल्लेख गरेका हुन् ।

सरकारले बृद्धभत्तामा बजेट बृद्धि गर्ने निर्णयबाट १३ लाख बृद्धबृद्धाले लाभ लिने अर्थमन्त्री डा. खतिवडाले उल्लेख गरेका छन् । अर्थमन्त्री डा. खतिवडाले सामाजिक सुरक्षा अन्तर्गत बिधवा, अपाङ्गा भएका महिलाहरुको भत्ता समेत बृद्धि गर्ने घोषणा गरेका छन् । घोषणा गरिएको भत्ता आगामी आर्थिक वर्षको साउनदेखि कार्यान्वयनमा आउनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS