IME Life New

करबापत बीमा समितिले बुझायो २० करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा समितिले संस्थागत कर बापत सरकारलाई गत आर्थिक बर्षको मात्रै २० करोड रुपैयाँ बुझाएको छ । समितिले चालु आव देखि नै सरकारलाई कर बुझाउँन थालेको हो । राजस्व कार्यलयले आव २०७१/७२ देखि नै समिलिताई कर बुझाउन पत्राचार गरेको थियो ।

Esewa
Crest

सेवा दिने नियमनकारी निकाय भएकाले बीमा समितिले हालसम्म कर बुझाएको थिएन । राजस्व कार्यलयले कर बुझाउन ताकेता गरे पनि समितिले सेवा दिने संस्था भएकाले कर बुझाउन नसक्ने तर्क राख्दै आएको थियो । तर, चालु आवमा कार्यलयले बारम्बार ताकेता गरेपछि समितिले बाध्य भै अग्रिम कर बापतको रकम बुझाएको हो । यदि संस्थाले बढी नाफा आर्जन गरेको खण्डमा फरक रकम सहित सरकारलाई कर बुझाउँनु पर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS