इन्स्योरेन्स खबर/काठमाडौँ: ज्योति विकास बैकंले धितोपत्र बोर्ड सम्बन्धि कारोबारको अभिलेख राख्न सेयर रजिष्टरमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब ज्योति विकास बैंककोशेयरको दाखिल खारेज, नामसारी, रोक्का तथा सेयरबालाहरुको लगत अद्यावधिक लगायतको कार्य एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्ने छ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।