IME Life New

आज पनि नेप्सेको वेबसाईटमा प्राविधिक समस्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: हिजो मङ्गलवार सुरुवातमा नेप्से परिसूचकको ठाउँमा लाईफ इन्स्योरेन्सको उपसुचक देखिएको नेप्सेको आधिकारिक वेवसाईटमा (www.nepalstock.com.np )  आज भने नेप्से परिसूचक  शून्य देखिएको   छ।
फ्लोरसिटमा कारोबार देखिएपनि मार्केट ओपन  मा कुनै पनि कारोबार देखिएको छैन।
नेप्सेको आधिकारिक वेबसाइटमा कहिले काहीँ समस्या आउँदै गरेको अवस्था छ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS