IME Life New

आज पनि बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा वृद्धि आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ३३ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला सुन २ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ४२ हजार ८ रुपैयाँमा कारोबार भएको छ।

Esewa
Crest

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १२० रुपैयाँले बढेर ३ हजार १७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३ हजार ७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS