काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा ०.५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका शेयरधनीहरूको सङ्ख्या २७ रहेको छ।
बैंकको शेयर स्वामित्वका आधारमा थानेश्वर पौडेल पहिलो स्थानमा रहेका छन्। पौडेलको बैंकमा २.२८ प्रतिशत स्वामित्वसहित ११ लाख ४६ हजार १८३ कित्ता शेयर रहेको छ।












