IME Life New

२४ घण्टामा सवारी दुर्घटनामा १२ जनाको मृत्यु, ४३५ जना घाइते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत २४ घण्टामा नेपालका विभिन्न प्रदेशहरूमा भएका सवारी दुर्घटनाहरूमा परी कुल १२ जनाको मृत्यु भएको छ भने ४३५ जना घाइते भएका छन्।

नेपाल प्रहरीको ट्राफिक वा सुरक्षा विवरण अनुसार विभिन्न लुम्बिनी प्रदेशमा मृत्यु ४ जना, घाइते ४८ जना, कर्णाली प्रदेशमा मृत्यु ४ जना, घाइते २०७ जना, बागमती प्रदेशमा मृत्यु ३ जना, घाइते १६ जना छन् ।

Esewa
Crest

यसैगरी काठमाडौं उपत्यकामा मृत्यु १ जना, घाइते १५ जना,कोशी प्रदेशमा घाइते ६६ जना, मधेश प्रदेशमा मृत्यु घाइते ४२ जना छन् ।

गण्डकी प्रदेशमा घाइते ७ जना, सुदूरपश्चिम प्रदेशमा घाइते २४ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS