IME Life New

यी हुन् कुमारी बैंकका २२ ठूला शेयरधनी, कसको स्वामित्व कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकको २६ औँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२।८३) अनुसार २०८३ असार ३२ गतेसम्म बैंकमा ०.५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका प्रमुख शेयरधनीको संख्या २२ रहेको छ।

बैंकको कुल शेयर स्वामित्वमध्ये सबैभन्दा धेरै हिस्सा कर्मचारी सञ्चय कोषको रहेको छ। कोषले ८३ लाख ६३ हजार ११३ कित्ता (३.१९%) शेयर धारण गरेको छ।

Esewa
Crest

त्यस्तै व्यक्तिगत शेयरधनीतर्फ अमिर प्रताप जेबी राणा ५२ लाख ९० हजार ५८३ कित्ता (२.०२%) शेयरसहित अगाडि छन् भने नागरिक लगानी कोषले ४९ लाख ४३ हजार ४२७ कित्ता (१.८८%), जानुकी कुमारी जेबी राणा शाहीले ३४ लाख ६ हजार ९२६ कित्ता (१.३०%) तथा सावित्री गुरुङले ३१ लाख ५५हजार ४२५ कित्ता (१.२०%) शेयर स्वामित्व कायम गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS