IME Life New

एभरेष्ट बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंकले विभिन्न दुई पदका लागि कर्मचारी माग गरेको छ । बैंकले व्यवस्थापकीय तह हाइड्रो प्रोजेक्ट प्रोजेक्टर फाइनान्स एनालिस्टका लागि र डिजिटल बैंकिङ तथा कार्ड विभागका लागि कर्मचारी माग गरेको हो । उक्त पदहरुका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, व्यापार वा अर्थशास्त्रमा स्नाकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ । कम्तिमा ८ वर्षको कार्यअनुभव भएको हुनुपर्ने बैंकको भनाई छ । ईच्छुक तथा योग्यता पुगेकाले असोज २७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS