IME Life New

नेपाल लाइफ कर्मचारी यूनियनले विपद् राहत कोषमा दियो साढे नाै लाख रूपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स स्वतन्त्र कर्मचारी युनियनको पहलमा नेपाल लाईफका कर्मचारीले प्रधानमन्त्री विपद राहत कोषमा सहयोग राशी उपलब्ध गराएका छन् ।

यूनियनका अनुसार, यूनियनको पहलमा कर्मचारीहरूबाट संकलित ९ लाख ५३ हजार २१६ रूपैयाँ बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई शुक्रबार हस्तान्तरण गरिएको हो ।

Esewa
Crest

संघको तर्फबाट अध्यक्ष कर्मालाल योन्जन लामा, महासचिव दीपक लुइटेल, सचिव उषा श्रेष्ठ, कोषाध्यक्ष कपिलदेव भट्टले अर्थमन्त्रीलाई संयुक्तरूपमा चेक हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS