IME Life New

बाढी प्रभावितका लागि एमपीआइएद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भाद्र १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरुको राहत तथा उद्धार कार्यमा सहयोग पु-याउने उद्देश्यले  Mobile Phone Importers Association (MPIA) ले आफ्ना सदस्य संस्थाहरुबाट संकलन गरेको रु. ३१ लाख आर्थिक सहयोग गरेको छ ।

उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो । संकलित रकम बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा उपयोग हुने विश्वास यस Mobile Phone Importers Association (MPIA) ले व्यक्त गरेको छ ।

Esewa
Crest

उक्त संकलित रकम Mobile Phone Importers Association (MPIA) ले का अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष संजय अग्रवाल तथा सञ्चालक सदस्यहरुले अर्थमन्त्री हस्तान्तरण गरिएको छ ।

Mobile Phone Importers Association (MPIA)  का अध्यक्ष दीपक कुमार मल्होत्राले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरुको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउँदै सदस्य संस्थाहरुले देखाएको सहयोग र सद्भावका लागि धन्यवाद व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS