IME Life New

सोनापुर मिनरल्सको शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १ करोड ८४ लाख ७९ हजार ८०० कित्ता शेयरको लकइन अवधि असोज २३ गतेबाट सकिँदैछ ।

नेपाल धितोपत्र बोर्डमा दर्ता तथा सूचीकृत भएको कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्तामध्ये १ करोड ८४ लाख ७९ हजार ८०० कित्ता शेयर लकइनमा रहेको थियो। अब उक्त शेयरको लकइन अवधि सकिने भएको हो ।

Esewa
Crest

कम्पनीको संस्थापकहरूको १ करोड ८४ लाख ५० हजार ३०० कित्ता र कर्मचारीहरूलाई सुरक्षित गरिएको १९ हजार ५०० कित्ता शेयरको लकइन अवधि असोज २३ गतेबाट सकिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS