IME Life New

एसबिएल डिबेन्चर २०८३ भदौ २५ गते परिपक्व हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले निष्काशन गरेको ‘१०.२५ प्रतिशत एस.बि.एल. डिबेन्चर २०८३’ नामक ऋणपत्र आगामी भदौ २५ गते परिपक्व हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो बताएको हो ।

बैंकले सात वर्ष अवधिको लागि प्रति इकाइ ऋणपत्र अंकित मूल्य १,००० रुपैयाँका दरले कुल २५ लाख कित्ता (२ अर्ब ५० करोड रुपैयाँ बराबरको) ऋणपत्र जारी गरेको थियो । वार्षिक १०.२५ प्रतिशत ब्याजदर कायम गरिएको यो ऋणपत्र २०७६ भदौ २६ गते बाँडफाँड भएको थियो ।

Esewa
Crest

उक्त ऋणपत्र २०७६ कात्तिक ५ गते नेप्सेमा सूचीकरण भएको थियो । ऋणपत्रको अवधि आगामी भदौ २५ गते पूरा भई परिपक्व हुने जनाएको छ ।

1788433224969

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS