IME Life New

ऋण असुलीमा गैरकानुनी कार्य गर्नेमाथि कारबाही हुने गृह मन्त्रालयको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गृह मन्त्रालयले ऋण असुलीमा गैरकानुनी कार्य गर्नेमाथि कारबाही हुने चेतावनी दिएको छ।

मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयका नाममा परिपत्र जारी गर्दै त्यस्ता गधिविधिमाथि कारबाही गर्न निर्देशन दिएको हो।

Esewa
Crest

ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका घरमै बसेर धरपडक, गाली बेइज्जती, दुव्र्यवहारलगायतका गैरकानी कार्यहरु गरेमा पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्ने र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन सक्ने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS