IME Life New

लुम्बिनी विकास बैंकले माग्यो कर्मचारी, भदौ ३ गतेसम्म आवेदन दिन पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले फाइनान्स, एकाउन्ट तथा ट्रेजरी डिपार्टमेन्टमा सिनियर असिस्टेन्ट, सुपरभाइजर र जुनियर अफिसर (सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट) माग गरेको हो । उक्त पदका लागि कम्युनिकेसन एन्ड लिडरसीप क्षमता भएको हुनुपर्नेछ । सम्बन्धीत क्षेत्रमा १/ २ वर्षको कार्य अनुभव भएको हुनुपर्ने बैंकले जनाउको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS