IME Life New

यूनाइटेड अजोड इन्स्योरेन्सले माग्यो धेरै संख्यामा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ विभाग, क्लेम विभाग र एग्रिकल्चर विभागका लागि विभिन्न पदमा दरखास्त आब्हान गरेको हो ।

कम्पनीले मार्केटिङ विभागका लागि ट्रेनी, जुनियर असिस्टेन्ट, असिस्टेन्ट, सिनियर असिस्टेन्ट, जुनियर अफिसर र अफिसर पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । क्लेम विभागमा डेपुटी म्यानेजर वा म्यानेजर पदका लागि १ जना र जुनियर अफिसर वा अफिसर पदका लागि १ जना कर्मचारी माग गरेको बताएको छ ।

Esewa
Crest

त्यस्तै, एग्रिकल्चर विभागका लागि एग्रिकल्चर हेड पदमा १ जना कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मिति साउन १२ गतेले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS