IME Life New

चौथो त्रैमास रिपोर्ट सार्वजनिक गरेका सांग्रिला र कामना सेवा विकास बैंकको लाभांश क्षमता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउन ६ गतेसम्म दुई विकास बैंकले आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन्। चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गर्ने विकास बैंकमा कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन्।

चौथो त्रैमासको रिपोर्टअनुसार कामना सेवा विकास बैंकको वितरणयोग्य नाफा ६० करोड ११ लाख रुपैयाँ रहेको छ भने सो वितरणयोग्य नाफाका आधारमा बैंकको लाभांश क्षमता (प्रतिशेयर वितरणयोग्य मुनाफा) १५.१६ प्रतिशत रहेको छ।

Esewa
Crest

त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा ४९ करोड २३ लाख रुपैयाँ रहेको छ । सो वितरणयोग्य नाफाका आधारमा बैंकको लाभांश क्षमता (प्रतिशेयर वितरणयोग्य मुनाफा) १३.१९ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS