IME Life New

लिबर्टी माइक्रो इन्स्योरेन्सले एक महिनापछि पायो निमित्त सीइओ, सिंघलले पाए जिम्मेवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले एक महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीइओ) पाएको छ। कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिग्विजय सिंघलले  निमित्त सीइओको जिम्मेवारी पाएका हुन्।

सञ्चालक समितिको मंगलबार बसेको बैठकले तीन महिनाका लागि सिंघललाइ निमित्त सीइओको जिम्मेवारी दिएको हो।

Esewa
Crest

हिमालयन लाइफ इन्स्योरेन्स  र हिमालयन रिइन्स्योरेन्सका प्रवर्द्धक सम्बद्ध् शेयर कारोबार मुद्दामा मुछिएपछि तत्कालीन सीइओ निलम्बनमा परेपछि गत जेठ २८ गतेदेखि लिबर्टी माइक्रो सीइओविहीन रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS