IME Life New

पाँचथर पावरले डाक्यो दशौँ वार्षिक साधारण सभा, के-के छन् एजेन्डा ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पाँचथर पावर कम्पनीले आफ्नो दशौँ वार्षिक साधारण सभा पुस १३ गते गर्ने भएको छ । सभा विहान ११ बजे होटेल इम्पेरियल, बत्तिसपुतली, काठमाडौंमा गर्ने जनाएको छ । कम्पनीको मंसिर १८ गते अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकको सो निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिको दशौं वार्षिक आर्थिक वर्ष २०८१/८२० प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसंग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरि पारित गर्नेछ ।

Crest

सभाले आर्थिक वर्ष २०८२/८३ को लागी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

1764908380046

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS