IME Life New

एचआईडीसीएलको डीसीईओ (वित्त)मा ऋषिराम पण्डित नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ–वित्त)मा ऋषिराम पण्डित नियुक्त भएका छन्।

मंसिर ७ गतेदेखि लागू हुने पण्डित एचआईडीएलको डीसीईओ (वित्त)मा नियुक्त भएका हुन्। उनलाई स्थायी रुपमा नियुक्त गरिएको छ।

Esewa
Crest

यसअघि पण्डित नेपाल धितोपत्र बोर्डमा कार्यरत थिए। धितोपत्र बोर्डमा प्रवेश गर्नुअघि उनी नेपाल बीमा प्राधिकरणमा सेवारत थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS