IME Life New

शुभम पावरको एघारौँ वार्षिक साधारण सभा मंसिर २६ गते

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शुभम पावर लिमिटेडले मंसिर २६ एघारौँ वार्षिक साधारणसभा गर्ने भएको छ । सभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा दिउँसो साढे १२ बजे गर्ने जनाएको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ।

Crest

त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भए गरेका निर्णय र काम कारवाहीहरू अनुमोदन गर्ने, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने र सञ्चालक समितिको भत्ता, सेवा सुविधा लगायतका प्रस्तावहरू पनि सभाले पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

1763613358895

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS