IME Life New

आइपीओ निष्काशनको प्रस्ताव सहित सेवा हाइड्रोपावरले बोलायो मंसिर २७ गते साधारण सभा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सेवा हाइड्रोपावर लिमिटेडले मंसिर २७ गते चौधौं वार्षिक साधारणसभा गर्ने भएको छ । उक्त साधारणसभा काठमाडौंको बानेश्वरस्थित कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान १० बजेदेखि शुरू हुने जनाइएको छ ।

कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।
सभाले आर्थिक वर्ष २०८१ /८२ को आर्थिक प्रतिवेदन स्जीकृत गर्ने प्रस्ताव पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन सहित हिसाब, नाफा, नोक्सान लगायतका वित्तीय विवरण स्वीकृत समेत सभाले गर्नेछ ।

Crest

साथै, सभाले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS