IME Life New

एसियन हाइड्रोपावरको तल्लो जोगमाई खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्षाका कारण उत्पन्न बाढीले क्षति पुर्याएपछि एसियन हाइड्रोपावरको तल्लो जोगमाई खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै असोज १९ गते अपेक्षित रुपमा आएको पहिरो र बाढीले जलविद्युत आयोजना (६.२ मेवा)को भौतिक संरचनामा ठूलो मात्रामा क्षति पुगेको जानकारी गराएको छ।

Esewa
Crest

खोलामा अझै बाढी आउने क्रम पूर्ण रुपमा नरोकिएकोले क्षतिको यकिन गर्ने कार्य जारी रहेको कम्पनीले जनाएको छ। हाल आजोजनाबाट विद्युत उत्पादन पूर्ण रुपमा बन्द रहेको कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS