IME Life New

आइपीओ जारी गर्ने प्रस्ताव सहित अर्बिट इनर्जीले डाक्यो असार २५ गते विशेष साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्बिट इनर्जीले असार २५ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा दिनको ३ बजे विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभामा प्रबन्ध पत्रको दफा ६ (ग), घ ङ र च संशोधन गर्ने, हकप्रद शेयर जारी गर्ने सर्वसाधारण तथा स्थानियका लागि आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

दफा तथा नियम संशोधन, हकप्रद शेयर निष्काशन गर्ने एवं सर्वसाधारण तथा स्थानियका लागि आइपीओ जारी गर्ने लगायतका सम्बन्धमा नियमनकारी निकायबाट कुनै पनि किसिमको फेरबदल सम्बन्धी निर्देशन प्राप्त भएमा निर्देशन बमोजिम कार्य गर्न सञ्चालक समिति वा सञ्चालक प्रतिनिधिलाई आवश्यक सम्पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS