IME Life New

निप्स कोशीद्वारा उद्योग संगठन मोरङको नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कोशी निप्सले उद्योग संगठन मोरङको नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । उद्योग संगठन मोरङको सम्पन्‍न निर्वाचन मार्फत निर्वाचित अध्यक्ष नन्द किशोर राठी, वरिष्ठ उपाध्यक्ष भोलेश्‍वर दुलाल, उपाध्यक्ष सुरेन्द्र गोल्छा, उपाध्यक्ष विपिन कावरा, उपाध्यक्ष सुवोध कोईराला, कोषाध्यक्षमा पारस लुनिया, कार्यसमिति सदस्यमा सौरभ सारडा, बीरेन्द्र राठी, सन्तोष भगत, जयेन्द्र शर्मा, श्रृजन प्याकुरेल, उकेश अग्रवाल, दिपक अग्रवाल, सिद्धार्थ कावरा, प्रतिक राउत, पारस गोल्छा, किरण ब्यास सहित सम्पूर्ण पदाधिकारीहरूलाई आगामी कार्यकालको हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको हो ।

उक्त कार्यक्रममा निप्स कोशीका अध्यक्ष खड्ग बहादुर श्रेष्ठ र उद्योग संघटन मोरङका अध्यक्ष नन्द किशोर राठीले मन्तव्य राखेका थिए । कार्यक्रम निप्सका सचिब प्रकाश पोखरेलले संचालन गरेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS