IME Life New

सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । बैंकले यसअघि संस्थापक शेयरधनीहरुका लागि बिक्रीमा राखेको शेयर संस्थाक शेयरधनीबाट कुनै पनि आवेदन नपरेपछि सो शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो । बैंकले १० हजार ९८२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्रीगर्न लागेको हो ।

बैंकले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ६५५ रुपैयाँ निर्धारण गरेको छ। शेयर किन्न इच्छुकले चैत १४ गतेभित्र विराटनगरस्थित बैंकको कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्नेछ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS