IME Life New

नेप्सेमा थपियो ६१ लाख २९ हजार कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा आज फागुन २७ गते स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनश शेयर सूचिकृत भएको छ । बैंकको ६ दशलमव ५० प्रतिशत बोनश शेयर वापत ६१ लाख २९ हजार १४५ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको उक्त शेयर भोलिबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS