IME Life New

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सिनियर डीसीईओमा सुदेश उपाध्यायको बढुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकको बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका गोविन्द घिमिरे सीईओमा ४ वर्ष अवधिका लागि नियुक्त भएका छन्। हाल डीसीईओ सुदेश उपाध्याय भने सिनियर डीसीईओमा बढुवा भएका छन्।

बैंक सञ्चालक समितिको बैठकको निर्णयअनुसार २०८२ साल वैशाख १० गतेदेखि लागू हुने गरी घिमिरेलाई सीईओमा नियुक्त र उपाध्यायलाई सिनियर डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो।

Esewa
Crest

एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक ‘बैंक अफदिइयर एसिया २०२१’ को उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS