IME Life New

वी.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानले माग्यो १४३ जना स्टाफ नर्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वी.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानले स्टाफ नर्स माग गरेको छ । यस अपस्ताल तर्फको विभिन्न वेडहरुका लागि करारमा स्टाफ नर्स पदपुर्ति गर्नुपर्ने भएको भन्दै माग गरेको हो । १४३ जना स्टाफ नर्स माग गरेको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उर्तिण गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवेदनत दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS