IME Life New

बीमा प्राधिकरणको अध्यक्षको भूमिकामा रहँदा मदन दहालबाट भएका १९ मुख्य कार्यहरू

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा अध्यक्षको भूमिका निभाउँदा अर्थ मन्त्रालयका सहसचिव मदन दहालले आफूले गरेका मुख्य क्रियाकलाप सार्वजनिक गरेका छन्।

दहालले आज एक विज्ञप्ति जारी गर्दै आफूले अध्यक्षको भूमिका रहँदा गरेका मुख्य १९ वटा क्रियाकलापबारे जानकारी गराएका हुन्।

Esewa
Crest

सूर्यप्रसाद सिलवाल कीर्ते र भ्रष्टाचार मुद्दामा निलम्बन भएपछि गत मंसिर २८ गतेदेखि उनले बीमा प्राधिकरणमा अध्यक्षको जिम्मेवारी पाएका थिए। बीमा प्राधिकरणमा उनले माघ १२ गतेसम्म अध्यक्षको भूमिका निभाएका थिए।

मन्त्रिपरिषदको सोमबार बसेको बैठक प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ। उनले आजै अर्थ मन्त्रालयमा सपथ ग्रहण गर्दै कार्यालयमा पुगेर कार्यभार सम्हालिसकेका छन्।

यस्ता छन् दहालले अध्यक्षको भूमिकामा रहँदा गरेका मुख्य कार्यहरू 

Dahal note

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS