IME Life New

बीमा नियमावली नेपाल राजपत्रमा प्रकाशित (पूर्ण दस्तावेजसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा नियमावली–२०८१ आज फागुन १२ गते नेपाल राजपत्रमा प्रकाशित भएको छ। योसँगै बीमा नियमावलीले कानुनी मान्यता पाएको छ।

सरकारले केही दिनअघि स्वीकृत गरेको बीमा नियमावली आज नेपाल राजपत्रमा प्रकाशित गरेको हो। मन्त्रिपरिषद्को माघ २८ गते बसेको बैठकले बीमा नियमावली स्वीकृत गरेको थियो। २०७९ कात्तिक २२ गते बीमा ऐन २०७९ लागू भएको २६ महिनापछि नियमावली मन्त्रिपरिषदले स्वीकृत गरेको हो।

Esewa
Crest

अब नेपाल बीमा प्राधिकरणले नियमावली लागू गर्ने प्रक्रिया अगाडि बढाउनेछ। यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।

बीमा नियमावली, २०८१

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

30%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS