IME Life New

बीमा वाहक पोर्टल सञ्चालनमा ल्याउँदै भारत, कसलाई हुन्छ फाइदा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा नियामक आईआरडीएआईले ‘बीमा वाहक’ पोर्टल सुरु गर्न लागेको छ।

महिला केन्द्रित स्थानीयस्तरमा बीमा बिक्री योजनाअन्तर्गत यो बीमा वाहक पोर्टलको निर्माणको काम सकेर आईआरडीएआईले आउँदो अप्रिलबाट सुरु गर्ने तयारी गरेको हो। यो पोर्टल सुरु भएपछि महिला केन्द्रित विशेष बीमा योजना सञ्चालनमा सहजता आउने र महिलालाई नै फाइदा हुने आईआरडीएआईले जनाएको छ।

Esewa
Crest

आईआरडीएआईले फेब्रुअरी १३ र १४ मा हैदराबादमा बीमा र निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुसँगको २ दिने त्रैमासिक बैठक राखेको थियो। बैठकमा बीमा ट्रिनिटी ल्याउने प्रमुख मुद्दाहरुबारे छलफल भएको थियो।

नियामकका अनुसार बीमा उद्योगका शीर्ष अधिकारीहरुले अनुपालन योग्य, सरल, समग्र र ग्राहकमैत्री मोडेल ‘बीमा वाहक’ पोर्टलमा सहमति जनाएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS