IME Life New

बीमा प्राधिकरणका ४ उपनिर्देशक निर्देशकमा बढुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिरणको निर्देशकमा नियुक्तिका लागि ४ जनाको नाम सिफारिस गरिएको छ।

पदपूर्ति सिफारिस समितिले कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमबापत प्राप्त गरेको कुल अंकका आधार सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई निर्देशक पदमा नियुक्तिका लागि ४ नना सिफारिस गरेको हो। बीमा समिति कर्मचारी सेवा सर्त विनियमावली, २०६८ को विनियम ७० बमोजिम बढुवा नियुक्तिका लागि सिफारिस गरिएको समितिले जनाएको छ।

Esewa
Crest

बढुवा हुनेमा उपनिर्देशक ध्रुव तिमिल्सिना, कुन्दन सापकोट, शाम्भराज लामिछाने र निर्मल अधिकारी छन्। समितिको आज फागुन २ गते बसेको निर्णयअनुसार उनीहरुलाई निर्देशक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS