काठमाडौं । सरकारले केही दिनअघि स्वीकृत गरेको बीमा नियमावली सार्वजनिक भएको छ।
मन्त्रिपरिषद्को माघ २८ गते बसेको बैठकले बीमा नियमावली स्वीकृत गरेको थियो। २०७९ कात्तिक २२ गते बीमा ऐन २०७९ लागू भएको २६ महिनापछि नियमावली मन्त्रिपरिषदले स्वीकृत गरेको हो।
अब नेपाल बीमा प्राधिकरणले नियमावली लागू गर्ने प्रक्रिया अगाडि बढाउनेछ। यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
Beema Binimawali
















