IME Life New

झिनो अंकले बढेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार झिनो अंकले बढेको छ। नेप्से परिसूचक २.४१ अंकले बढेर २७३० को विन्दुमा बन्द भएको हो।

सामान्य अंकले बढेको बजारमा नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। आज निर्जीवन बीमा कम्पनी सर्वाधिक ०.८७ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.०७ प्रतिशतले घटेको छ।

Crest

यो दिन ९७ कम्पनीको शेयरभाउ बढ्दा १३७ वटाको घटेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३५ करोड ३० लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः ३२ करोड ७३ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः ३० करोड २२ लाख रुपैयाँ
  • साहस ऊर्जाः २७ करोड ९१ लाख रुपैयाँ
  • एक्सेल डेभलपमेन्ट बैंकः २३ करोड ४८ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २२ करोड ३९ लाख रुपैयाँ
  • सामलिङ पावरः २१ करोड ७३ लाख रुपैयाँ
  • रसुवागढी हाइड्रोपावरः २० करोड २ लाख रुपैयाँ
  • कर्पोरेट डेभलपमेन्ट बैंकः १९ करोड ६९ लाख रुपैयाँ
  • हिमालयन पावर पाटर्नरः १८ करोड ९२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS