IME Life New

झिनो अंकले बढेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार झिनो अंकले बढेको छ। नेप्से परिसूचक २.४१ अंकले बढेर २७३० को विन्दुमा बन्द भएको हो।

सामान्य अंकले बढेको बजारमा नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। आज निर्जीवन बीमा कम्पनी सर्वाधिक ०.८७ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.०७ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन ९७ कम्पनीको शेयरभाउ बढ्दा १३७ वटाको घटेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३५ करोड ३० लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः ३२ करोड ७३ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः ३० करोड २२ लाख रुपैयाँ
  • साहस ऊर्जाः २७ करोड ९१ लाख रुपैयाँ
  • एक्सेल डेभलपमेन्ट बैंकः २३ करोड ४८ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २२ करोड ३९ लाख रुपैयाँ
  • सामलिङ पावरः २१ करोड ७३ लाख रुपैयाँ
  • रसुवागढी हाइड्रोपावरः २० करोड २ लाख रुपैयाँ
  • कर्पोरेट डेभलपमेन्ट बैंकः १९ करोड ६९ लाख रुपैयाँ
  • हिमालयन पावर पाटर्नरः १८ करोड ९२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS